फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, ११ : ०२
फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ७ सय रुपैयाँ तोकिएको छ ।

आज सुनको मूल्य शुक्रबारको भन्दा १ सय रुपैयाँले बढेको हो ।  त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार २५० कायम गरिएको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १७५ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस