रौतहटमा एसपी फेरिए, विनोद घिमिरेलाई जिम्मेवारी

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १९ : ३०
रौतहटमा एसपी फेरिए, विनोद घिमिरेलाई जिम्मेवारी

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) परिवर्तन गरिएको छ । प्रहरी  महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार एसपी विनोद घिमिरेलाई रौतहटमा काज सरुवा गर्ने निर्णय गरेका छन् ।

घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर कार्यरत थिए । 

प्रतिक्रिया दिनुहोस