प्रतिनिधिसभा बैठक आज बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, ०८ : ३१
प्रतिनिधिसभा बैठक आज बस्दै

file photo

काठमाडौं । सर्वोच्च अदालतको आदेशसंगै पुनस्थापित भएको प्रतिनिधी सभाको बैठक आज दोश्रो पटक बस्दैछ ।  बैठक दिउँसो १ बजे बस्ने तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो। देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। उनलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए। 

प्रतिक्रिया दिनुहोस