रोकियो पराजुलीको पेन्सनपट्टा, ७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने

पत्रपत्रिकाबाट

विहीबार, २९ चैत्र २०७४, ०७ : ००
रोकियो पराजुलीको पेन्सनपट्टा, ७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने

निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ ।

किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देख फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।

जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म् पनि पेन्सनपट्टा बन्न नसकेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस