एमाले कार्यदलमा एकताको समझदारी

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १९ : ५७
एमाले कार्यदलमा एकताको समझदारी

काठमाडौं । नेकपा एमालेमा आज बसेको कार्यदलको छलफलले एकताको समझदारी गरेको छ । 

पार्टी एकताका निम्ति माधव नेपा र केपी ओली पक्षबीच सहमति भएको छ ।  कार्यदलको आज दिनभर बसेको बैठकले पार्टी एकताको समझदारी गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस