न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १६ : २२
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त

काठमाडौं । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड घ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रामेछाप खनियापानी ९ का  भण्डारी न्याय परिषद्को सदस्य पदमा नियुक्त  भएका हुन।

 

प्रतिक्रिया दिनुहोस