काठमाडौं । सोमबार देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा पनि रहेको छ ।
महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । जसका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षा साथै प्रदेश १ का एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असार २०७८, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आजको मौसम ?