काठमाडौं । तत्कालीन शान्ति तथा पुनर्निमाण मन्त्रालयले माओवादी द्वन्द्वमा १९ हजार ६१६ को मृत्यु तथा बेपत्ता भएको सार्वजनिक गरेको छ । मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार तत्कालीन सरकार र विद्रोही दुवैतर्फबाट सो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता भएको जनाएको छ ।
तर, माओवादी केन्द्रले आफ्नो पार्टीबाट कति नेता तथा कार्यकर्ता मारिए भन्ने तथ्यांक राख्न सकेको छैन । मूल पार्टी माओवादी केन्द्र एमालेसँग पार्टी एकताको अन्तिम तयारीमा छ ।, नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ चैत्र २०७४, ०८ : ०६
लेखकबाट थप