काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षबीच बालुवाटारमा छलफल जारी भईरहेको छ ।
आफुहरुको अधिकांश माग यो सरकारले पुरा गरेको भन्दै महन्ठ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
यही सन्दर्भमा सरकारमा जाने वातावरण भएकोले भन्दै बालुवाटारमा प्रधानमन्त्री लगायतका नेतासँग छलफल भइरहेको जसपा नेता डा.सुरेन्द्र कुमार झाले जानकारी दिएका छन् । यता उक्ता बैठकमा जसपाका उपेन्द्र यादव पक्ष भने सहभागी छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री ओली
बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना
प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट