काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय खानेपानीको व्यवस्थाका लागि ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सबैलाई आधारभूत खानेपानीको पहुँचमा पुर्याइने बताए ।
स्वच्छ खानेपानीका लागि देशभर विभिन्न खानेपानी आयोजना सञ्चालन गरिने समेत अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री पौडेल
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री
जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा हो : अर्थमन्त्री पौडेल
बीमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक: अर्थमन्त्री पौडेल