काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राजसंस्था हटाएर देश र जनता बलियो नभएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरबाट अध्यक्ष थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापना वारे पुनर्विचार गर्न समेत माग गरेका छन् । अध्यक्ष थापा भन्छन्–
‘जेठ १५ गते–१३ बर्ष अघि राष्ट्रियता र एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्। बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापना वारे पुनर्विचार गरौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था उपयुक्त : कमल थापा
पहिरोमा मृत्यु भएका ६ खेलाडीको घटनालाई लिएर छानबिन आयोग गठन गर्नुपर्छ : कमल थापा