ऋण लगानीबाट तर्कंदै बैंकहरु

पत्रपत्रिकाबाट

विहीबार, २२ चैत्र २०७४, ०७ : १९
ऋण लगानीबाट तर्कंदै बैंकहरु

पर्सा । पर्साका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् । बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उद्योगी व्यवसायीले बताएका छन् ।

होटल व्यवसायी हरि पन्तले २ महिनायता बैंकबाट ऋण लिन समस्या भइरहेको बताए, कान्तिपुरमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस