काठमाडौं । संघीय संसद सचिवालयले स्वतन्त्र सांसदलाई छुट्टै कार्यालय उपलब्ध गराएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छ ।
समाचारमा लेखिएको छ, सचिवालयले पूर्वतयारी गर्दा सुरुमा सबै स्वतन्त्र सांसदलाई संयुक्त रुपमा एउटै कार्यालय दिने योजना बनाएको थियो ।
सचिवालयका प्रशासन महाशाखा सह सचिव राजकुमार दुराले भने,
-उहाँहरुले कोठा माग्नुभयो ।
-केही कोठा खाली थिए, त्यसैका आधारमा छुट्टै कोठा दिएका हौं ।
-उहाँहरुलाई पनि आवश्यक न्यूनतम सुविधा दिने तयारी भइरहेको छ ।
प्रतिनिधिसभामा समानुपातिक ३ प्रतिशत मत नआएको र प्रतक्ष्यतर्फ १ सिट नजितेका दलको हैसियत स्वतन्त्र रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २२ चैत्र २०७४, ०६ : ४३
लेखकबाट थप