एमाले कार्यदलको बैठक फेरि स्थगित

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १६ : ५१
एमाले कार्यदलको बैठक फेरि स्थगित

काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको आज ५ बजे बस्ने भनिएको बैठक पुनः स्थगित भएको छ ।

आज बिहीबार अपराह्न ५ बजे बस्ने तय भएको बैठक शुक्रबार दिउँसो १ बजेलाई सारिएको कार्यदलका ओली पक्षका एक सदस्यले भने । उनका अनुसार सहमतिमा भोलि शुक्रबार १ बजे कार्यदलको बैठक बस्नेछ । 

प्रतिक्रिया दिनुहोस