कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, ०९ : २५
कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली । कैलालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीय महिलाको उपचारको क्रममा आज मृत्यु भएको सेति प्रादेशिक अस्पतालले जनाएको छ । मंगलबार उपचारका लागि अस्पतालमा भर्ना भएकी उनको आज बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस