कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित भएका छन् । बिहीबार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्विडेनको कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस वेस्टग्रेनले उनीहरूलाई दीक्षित गरेका हुन् ।
दीक्षित हुने विद्यार्थीको नाम
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १५ : २६
लेखकबाट थप