काठमाडौं । पूर्व गृह मन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले रुखबाट लडेर घाइते भएकी महिलाको सहयोग गरेका छन् । उनले आफ्नो गृह जिल्ला रुकुम रश्मिको सानीभेरी गा पा वडा न ९ निवासी गंगा डागीको प्लेन चाटर गरी उपचारमा पठाई सहयोग गरेका हुन् ।
चौरजहारीको कार्यक्रमबाट फर्किँर्दै गर्दा शर्मालाई सिजन ओली र गोपाल शर्माले उक्त घटनाको बारे फोन गरेर जानकारी गराएका थिए ।
यसै जानकारीको आधारमा शर्माले घाइते डागीलाई उपचारका लागि तारा एयरको प्लेन चाटर गरेर नेपालगन्जको कोहलपुर मेडिकल कलेज पठाएका हुन् । डागीको रुखबाट लडेर टाउकोमा गम्भिर चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माबीच भेटवार्ता
संघीय लोकतान्त्रिक गणतन्त्र उपर ठुला राजनीतिक दल प्रहार गर्न उद्धत छन् : जनार्दन शर्मा
पार्टीको नाम र चुनाव चिन्ह फेरौं : जनार्दन शर्मा
नेपालको शान्ति प्रक्रिया विश्वव्यापी स्थापित हुने विश्वास छ : जनार्दन शर्मा
रुकुमपश्चिममा २६ सय ९० घर जोखिममा परे : जनार्दन शर्मा
कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा