काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
बैठक संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु हुनेछ । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपिएल विजेता खेलाडीलाई ‘प्रचण्ड’ले दिए बधाई
उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासउन्मुख देखियो : प्रचण्ड
दिनप्रतिदिन हाम्रो अर्थतन्त्र पर निर्भर हुँदै गएको छ: प्रचण्ड
गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो : प्रचण्ड
कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न- रवि लामिछानेसँग किन तर्सिएको ?
बीआरआई नेपालको हितमा छ : प्रचण्ड