चितवन । चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ५०० सय वटा नमुनाको परीक्षणमा चितवनका २० सहित ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर महानगरपालिका १२ जनामा कोरोना पुष्टि भएको हो भने खैरेनी नगरपलिका ५ जना , राप्ती नगरपलिका २ जना , रत्ननगर नगरपलिका १ जनामा कोरोना संक्रमण पुष्टि हो ।
यस्तै नवलपुरका ३ जना , महोत्तरीका १ जना , बाँकेका १ जना , तनहुँका १ जना , हेटौंडाका १ जना र बाराका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट