कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले साउन १९ गते सोमबार रक्षा बन्धनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदुरपश्चिम प्रदेशको नमुना युवा मुख्यमन्त्रीमा विष्ट