चितवनमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १७ : १७
चितवनमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । पछिल्लो २४ घण्टामा चितवनमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज परीक्षण गरिएको १३४ वटा नमुनामध्ये ४  जनामा कोरोना पोजिटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

संक्रमितहरुमध्ये भरतपुर महानगरपालिका वडा नम्बर २० का दुई जना, १६ र २८ का एकएक जना रहेका छन् ।