काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानको सिटमा भेटियो १ किलो सुन
सुन तस्करीसम्बन्धी छानबिन आयोगकाे सिफारिस : 'पौडेल र बुढालाई पुरस्कृत गर्न'
एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ
सुनको आयात ५९ प्रतिशतले घट्यो
त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, तोलामा कति पुग्यो ?