प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद बैठक

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, ११ : १०
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद बैठक

file photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रीपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले (आज) बिहीबार दिउँसो १२ बजेका लागि मन्त्रीहरुलाई बैठकका लागि बोलाएका छन् । 

सत्तारुढ नेकपा भित्र आन्तरिक कलह उत्कर्षमा पुगेको र जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका मन्त्री परिषद बैठक बस्न लागेको हो । 

जारी स्थायी कमिटि बैठकमा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले ओलीको राजीनामा मागेका बेला मन्त्री परिषद बैठकमा यो विषयले प्रवेश पाउन सक्ने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस