मृतक युवाकाे काेराेना नतिजा नेगेटिभ (विज्ञप्तिसहित)

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०७७, १६ : ४९
मृतक युवाकाे काेराेना नतिजा नेगेटिभ (विज्ञप्तिसहित)

फाइल फाेटाे

चितवन । भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएका युवककाे स्वाब परीक्षाणकाे नतिजा नेगेटिभ आएकाे छ ।

भरतपुर अस्पतालकाे काेभिड १९ क्लिनिकका काेअर्डिनेटर डा‍ प्रमाेद पाैडेलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएका हुन् । माडी नगरपालिका ६ निवासी २७ वर्षीय पुरुषकाे भरतपुर अस्पतालकाे आइसीयूमा मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस