काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएकामध्ये ३ वर्षे बालक पनि रहेको खुलेको छ । लमजुङ स्थायी ठेगाना भइ हाल काठमाडौंको बनस्थली बस्ने परिवारको ३ वर्षे बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार ती बालकको स्थायी ठेगाना भएपनि पछिल्लो समय लमजुङ आउजाउ छैन ।
नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०७७, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै