कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०७७, १९ : ५७
कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा एक डाक्टरलाई कोरोना लागेको पुष्टि भएको छ ।  कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना पुष्टि भएको हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ती चिकित्सक ललितपुर निवासी हुन् । मंगलबार स्वास्थय मन्त्रालयले ललितपुरका एक जनामा कोरोना पुष्टि भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस