काठमाडौँ । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणबापत तिर्नुपर्ने १ अर्ब २५ करोड रुपैयाँ नतिरेको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले बताएको छ । स्मार्टले वैशाख १ भित्र प्राधिकरणलाई नवीकरणबापतको रकम बुझाउनुपर्ने थियो ।
यसअघि स्मार्टले तिर्नुपर्ने सवा अर्ब रकमका लागि मन्त्रिपरिषद् निर्णयका आधारमा प्राधिकरणले ५ किस्ता सुविधा दिएको छ । किस्ता भने आर्थिक मसान्तभित्र तिर्नुपर्ने खबर कान्तिपुर दैनिकम छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०२ बैशाख २०७७, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति फुकुवा गरिदिन प्राधिकरणलाई स्मार्ट टेलिकमको पत्र