काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । दुई देशका राष्ट्रपतिबीच मिलेर कोरोना भाइरस समाप्त पार्ने बताएका छन् ।
वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, भनेका छन्, ‘चीनले धेरै पार गरिसकेको छ र भाइरसलाई राम्रोसँग बुझिसकेको छ । हामी एकअर्कासँग नजिक रही काम गर्नेछौं । उच्च सम्मान छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै