काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको महामारीसँगै डिभार्स गर्न चाहेनेको संख्या बढेको छ । कानून व्यवसायीका अनुसार कोरोनाको महामारीपछि डिभोर्सबारे जानकारी लिन आउने संभावित ग्राहकको संख्या दोब्बरले बढेको छ ।
कोरोनाले क्वारेन्टाइन बस्नुपर्ने बाध्यता र विलासी जीवनले पनि सम्बन्ध विच्छेदको चाहना रोक्न नसकेको व्यवसायीहरुको बुझाई छ ।
आर्थिक क्षतीलाई धनाढ्यहरुले डिभोर्स गर्ने अवसरका रुपमा लिएको कानूनविद् बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०७६, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै