काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको छ ।
बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको बताइएको छ । बैठकमा सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिले अवलम्बन गरेका निती र आगामी दिनमा अपनाउनुपर्ने सजगताका विषयमा छलफल भइरहेको उपप्रधान एव् रक्षा मन्त्रि समेत रहेका ईश्वर पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०७६, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै