हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ढुङ्गे बगैँचामा निर्माण गर्न लागिएको ककनीडाँडा । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेको छ । तस्वीर : केदार मगर/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पर्यटक तान्दै ढुङ्गे बगैंचा