आगामी आर्थिक वर्षबाट कर्मचारीलाई २० प्रतिशत बढी तलव दिने सरकारको घोषणा

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १८ : १४
आगामी आर्थिक वर्षबाट कर्मचारीलाई २० प्रतिशत बढी तलव दिने सरकारको घोषणा

काठमाडौं । सरकारले कर्मचारीको तलव वृद्धि गरेको छ । 
बुधबार संसदमा आर्थिक वर्ष २०७६र७७को बजेट पेश गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले कर्मचारीको तलव बढाइएको जानकारी दिएका हुन् । 
साउन १ गते देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २० र राजपत्र अंकित श्रेणीका कर्मचारीका लागि १८ प्रतिशत तलव बृद्धि गरिएको खतिवडाले जानकारी दिए । तर पोसाक लगायतका भत्ता यथावत राखिएको उनले जनाए । 
 

प्रतिक्रिया दिनुहोस