अब काठमाडौं छिर्दा नाकामा स्वचालित मेसिनबाट गाडी धुनुपर्ने

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १८ : १०
अब काठमाडौं छिर्दा नाकामा स्वचालित मेसिनबाट गाडी धुनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्वचालित मेसिनबाट गाडी धुने व्यवस्था गरिने भएको छ । 

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कार्यको लागि पनि बजेट छुट्याएको जानकारी दिए । उनले काठमाडौंलाई धुलोमुक्त बनाउने घोषणा समेत गरे । 
 

प्रतिक्रिया दिनुहोस