वरामद सामग्री सार्वजनिक गर्दै प्रहरी । जिल्ला प्रहरी कार्यालय भोजपुरले छापा मारेर टेम्केमयैङ गाउँपालिका–२ बाट दुई थान भरुवा बन्दुक, भालुको पञ्जा, रेडपान्डाको छालासहित विभिन्न जनावरको छाला वरामद गरेको हो । प्रहरीले छापामार्दा फेला परेको सामग्री सार्वजनिक गरेको हो । तस्वीर : युवराज विष्ट, भोजपुर, रासस ।
प्रतिक्रिया दिनुहोस