देशवासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

सफल खबर संवाददाता

विहीबार, ०२ फागुन २०७५, १७ : ३९
देशवासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्नु भएको छ ।

सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘एक बर्षअघि जिम्मेवरी सम्हाल्दा संघ , प्रदश र स्थानीय तहको संवधानिक व्यवस्था त हामीसँग थियो। तर तद्नुरुपका संर चनाहरु थिएनन्। स्थिति यस्तोदेखिन्थ्यो– राजधानी तोकिएकोछ, प्रदेश प्रमखको कार्यालय छैन । संसद छ, भवन छैन । अगाडी कामका डगर छ . तर जनशक्ति छैन, कानुन छैन न्, कार्यविधि, आर्थिक कार्यपरणाली र वित्तीय व्यवस्था केही नै छैन ।’

पूर्ण पाठको लागि यो लिंक क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस