अनार भुलेर पनि नखानुहोस्, यी ७ व्यक्तिले

मंगलबार, ०१ माघ २०७५, १९ : ०९
अनार भुलेर पनि नखानुहोस्, यी ७ व्यक्तिले

हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ । तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ । अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन । स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ ।

१, तौल घटाउन चाहने व्यक्ति
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस् । अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ ।

२, प्रेसर लो हुने व्यक्ति
अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन ।

३, मधुमेह रोगि
अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।

४, कलेजोमा समस्या भएका व्यक्ति
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन ।

५, कब्जियत
अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ । त्यसैले अनार खानु हुदैन ।

६, औषधि लिइरहेको व्यक्ति
यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिनु हुन्छ भने अनार खानु हुदैन । अनार खादा औषधिले काम गर्दैन ।

७, दम रोगी
दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन । 

प्रतिक्रिया दिनुहोस