काठमाडौं । नेकपा एमालेले पञ्चायतका समयमा नेताहरुको भूमिगत अनुभव समेटेर ‘सेल्टर’ पुस्तक प्रकाशन गरेको छ ।
पुस्तकका सम्पादक समेत रहेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तत्कालीन नेकपा माले, त्यसअघिका को-के सहित विभिन्न घटकको पार्टी राजनीतिमा नेताहरुले बिताएको भूमिगत अनुभव पुस्तकमा समेटिएको बताएका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले उक्त पुस्तकको विमोचन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १४ : ५०
लेखकबाट थप