काठमाडौँ । अत्यधिक वायु प्रदुषणका कारण आन्तरिक उडानहरु प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिविलिटी कम हुँदा केही उडानहरु समयमा हुन नसकेको हो ।
जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ । यस्तै यती एयरलाइन्सको पोखरा उड्न्पर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि डिले भएको छ । यस्तै बुद्ध एयरकै पोखरा उड्न्पर्ने जहाज, यतीको पोखरा नै उडनुपर्ने अर्को जहाज पनि डिले भएका छन् ।
आज श्री एयरलाइन्सको माउन्टेन फ्लाइट, नेपाल एयरलाइन्सको रुकुम उडान भने सफल भएको छ ।
यस्तै अन्तरष्ट्रितर्फका केही उडान पनि ढिले भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाक्लो तुवाँलोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित
भोजपुरमा ३ महिनापछि उडान शुरू
पोखरा-छेन्दु आजदेखि नियमित उडान
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
तराईका तीन विमानस्थलको उडान अवरुद्ध
जजिरा र थाइ एशियाले भैरहवा विमानस्थलबाट उडान सुरु गर्दै