कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०८१, १२ : ५४
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गरेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।

भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस