काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू निर्वाचन हुने भएको छ ।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचनामा चैत १३ गते स्ववियू चुनाव हुने जानकारी गराएका छन् । उनका अनुसार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । यसअघि चैत ५ गते नै चुनाव हुने भनेपछि विवाद र तालबन्दीका कारण रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १६ : ३३
लेखकबाट थप