मलेखु–मुग्लिन सडक खण्डको कुरिनटारमा कालोपत्र शुरू​

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०८१, ११ : ३४
मलेखु–मुग्लिन सडक खण्डको कुरिनटारमा कालोपत्र शुरू​

काठमाडौं। चितवनको कुरिनटार क्षेत्रमा सडकको कालोपत्र गर्न थालिएको छ ।इच्छाकामना गाउँपालिका–४ कुरिनटार क्षेत्रमा सडक कालोपत्र गर्ने कार्य शुरू गरिएको हो ।

नागढु्ङ्गा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पश्चिम खण्डको मलेखु–मुग्लिन सडक खण्डमा शुक्रबारदेखि कालोपत्र शुरू भएको हो।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस