काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् ।
कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहिबार नेपाल आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी छन् ।
कर्णालीले वाल्टन र हायातसहित भारतीय चर्चित क्रिकेटर शिखर धवन, ओमनका पूर्वकप्तान जिशान मक्सुद र पाकिस्तान हुनेस तलातलाई अनुबन्ध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगरपरिक्रमा
उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै
जनकपुरलाई फाइनल पुग्ने दोस्रो मौका, आज कर्णालीसँग भिडन्त
एनपीएल विजेताले कति पाउँछन् पुरस्कार ?
एनपीएलमा एलिमेटर खेल, चितवन र कर्णाली भिडदैँ
एनपीएलमा आज एक मात्र खेल, लुम्बिनी र कर्णाली भिडदैँ