रवि लामिछानेलाई अदालतमा पेस

सफल खबर संवाददाता

आइतबार, ०४ कार्तिक २०८१, १३ : ४१
रवि लामिछानेलाई अदालतमा पेस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगेको हो।

लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस