दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाल र ढुङ्गानाको इजलासमा

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, ११ : ५०
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाल र ढुङ्गानाको इजलासमा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै दाय गरिएको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

साइबर अपराधको आरोपमा पक्राउ  परेका प्रसाईंलाई रिहाईको माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस