काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए ।
‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’, उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि अब उपसभामुखले राजीनामा दिएर मार्गप्रशस्त गरे राम्रो हुने प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले मोरङको नेतृत्व छान्न मतदान सुरु
सहमतिका नाममा ३ घन्टा पर धकेलियो एमाले मोरङको चुनाव
एमाले सचिवालय बैठक बस्दै
एमालेसँग ७ करोड बचत, कांग्रेस साँढे दुई करोड घाटामा
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस-एमालेमा महाधिवेशन : देउवा पछि धकेल्ने, ओली अघि सार्ने योजनामा