एजेन्सी । स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्वीजरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए । स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिन ले नोरम्यान्डले रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो ।त्यसैगरी स्वीजरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।
स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्वीजरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ भदौ २०८१, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
स्पेनमा बाढीको विपत्ति: राजा-रानी र प्रधानमन्त्रीको अनुहारमा हिलो छ्यापियो, सवारीमा ढुंगामुढा
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालद्वारा १५ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
स्पेन अपराजित रहँदै युरोकपको अन्तिम १६ मा