दिपक मनाङेको राजीनामा स्वीकृत

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १९ : २४
दिपक मनाङेको राजीनामा स्वीकृत

काठमाडौँ । गण्डकीका वन मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत भएको छ । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि असन्तुष्ट बन्दै राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका छन् । अब उनको ठाउँमा अर्का सांसद मन्त्री बन्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस