काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल ९० मिनेट पछिको इन्जुरी समयमा एन्जेल कोरियाले गरेका थिए । यो जितपछि एटलेटिको म्याड्रिडको ४ खेलमा ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी एथलेटिक क्लबको ४ खेलमा ४ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित
स्पेनिस ला लिगामा बार्सिलोनाको जित
स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा
एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित
स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित