काठमाडौ । सीसी विश्वकप लिग–टू क्रिकेटको तयारीमा रहेको नेपाली टोलीले श्रीलंकामा अभ्यास गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ खेलको एक दिवसीय सिरिज खेल्ने भएको हो ।
सिरिजको तालिकामा पनि क्यानले शुक्रबार सार्वजनिक गरेको छ । नेपाली टिमले पहिलो एक दिवसीय खेल ३ सेप्टेम्बरमा खेल्ने छ । हरेक एक दिवसीय अघि एक दिन अभ्यासको समय रहेको पनि क्यानले जनाएको छ । दोस्रो ५ तारिख र तेस्रो ७ तारिखमा हुने छ ।
यसैगरी उक्त प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोली पनि घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई दियो १३९ रनको लक्ष्य
कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी