एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिड र मल्लोर्काले बराबरी खेलेका छन् ।
गएराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
रियल मड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल फर्काउँदै १–१ को बराबरीमा ल्याए ।
यो बराबरीपछि रियल मड्रिड र मल्लोर्काले नयाँ सिजनमा औसत सुरुवात गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित
स्पेनिस ला लिगामा बार्सिलोनाको जित
स्पेनिस ला लिगा: भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाइदा
एम्बाप्पेले पेनाल्टी मिस गर्दा रियल पराजित
स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित